दफा
पद रिक्त हुने अवस्था

पदेन बाहेक अन्य सदस्यको पद देहायका अवस्थामा रिक्त भएको मानिनेछ –
(क) निजले नेपाल सरकार समक्ष राजीनामा दिएमा,
(ख) निजको पदावधि पूरा भएमा,
(ग) निजको मृत्यु भएमा,
(घ) दफा ६ बमोजिमको योग्यता नरहेमा ।